Categories: Uncategorized

आज – २० बैशाख २०८२ शनिवार को राशिफल

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) पारिवारिक सद्भावमा वृद्धि हुनेछ। कार्यक्षेत्रमा नयाँ विचारको प्रशंसा हुनेछ। प्रतिष्ठित काम गरेर समाजमा आफूलाई चिनाउन सक्नुहुनेछ। आजको शुभ रंग हरियो हो भने शुभ ‌अंक ३ रहेको छ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) नयाँ कार्यको थालनी हुनेछ। सञ्चित धनमा वृद्धि हुनुका साथै आयआर्जनका नयाँ स्रोतहरू बढ्नेछन्। संगीत वा कलाको क्षेत्रमा रुचि बढ्नेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ६ रहेको छ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) कार्यक्षेत्रमा उच्चअधिकारीहरूको साथ मिल्नेछ। नयाँ योजनाहरू कार्यान्वित गर्ने समय रहेको छ। निर्णयात्मक क्षमतामा वृद्धि हुनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ७ रहेको छ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) पेशागत क्षेत्रमा प्रगति हुनेछ। स्वास्थ्यमा सुधार आउनेछ। आकस्मिक धन हानिका योग छन्। यात्रा गर्दा आफ्नो सामानको जिम्मेवारी स्वयं राखौं। आजको शुभ रंग निलो हो भने शुभ अंक ८ रहेको छ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) कानुनी मामलाहरूमा पक्ष सबल रहनेछ। शेयर बजारबाट मनज्ञ लाभ मिल्नेछ। दिखावा गर्नेदेखि बच्नुहोस्। शोख र इच्छापूर्तिको लागि धन खर्चका योग छन्। आजको शुभ रंग रातो हो भने शुभ अंक ३ रहेको छ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) मानसिक परेशानीबाट मुक्ति मिल्नेछ। नयाँ सम्पर्कबाट लाभ मिल्नेछ। कार्यक्षेत्रमा पिताको सहयोग मिल्नेछ। आयस्रोत सबल रहनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक २ रहेको छ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) नयाँ कार्य प्रारम्भ गर्नलाई उपयुक्त समयको प्रतिक्षा गर्नुहोस्। यात्रा गर्दा आफ्नो सामानको जिम्मेवारी स्वयं राखौं। ऋणबाट मुक्ति मिल्नेछ। आकस्मिक धनलाभका योग छन्। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ४ रहोको छ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) कार्यक्षेत्रमा बोलीको माध्यमले कार्य सिद्ध हुनेछन्। व्यवहारिक पक्षमा सकारात्मक सोचको साथ अगाडि बढ्नुहोस्। संगीत वा कलाको क्षेत्रमा सफलता मिल्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अक ४ रहेको छ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) पहिला गरिएका निर्णयहरूले कार्यक्षेत्रमा चुनौती लिएर आउनेछ। महत्वकांक्षी योजनाहरू गोप्य राख्दा फाइदा हुनेछ। कार्यक्षेत्रमा सन्तानको सहयोग प्राप्त हुनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक २ रहेको छ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) कार्यक्षेत्रमा लगनशीलताको उपयुक्त ईनाम मिल्नेछ। व्यक्तिगत मामलाहरू सुल्झाउनमा सफलता मिल्नेछ। व्यापार व्यवसायमा नयाँ चुनौतीहरूको सामना गर्नुपर्ला। यात्रा गर्दा आफ्नो सामानको जिम्मेवारी स्वयं राखौं। आजको शुभ रंग केशरी हो भने शुभ अंक ४ रहेको छ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) कार्यक्षेत्रमा अधिकारीहरूबाट आश्वासन पाइनेछ। विद्यार्थी वर्गहरुलाई करियरलाई लिएर चिन्ता रहनेछ। धैर्यले काम लिनुहोस् सफलता मिल्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ९ रहेको छ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) नयाँ कार्यको अवसर मिलेतापनि भनेजस्तो लाभ नमिल्ला। रोकिएको कार्य दोहोर्याउनु पर्ला। आफुले गरिएको मेहनतको फल अरुले लिन सक्छन्। विशिष्ट व्यक्तिहरूको साथ र सहयोगले व्यापार व्यवसायमा निर्णय लिनुहोला। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ८ रहेको छ।

ExpressCombo

Recent Posts

आज – २७ बैशाख २०८२ शनिवार को राशिफल

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कार्यक्षेत्रमा बौद्धिक क्षमता बढ्नेछ।…

4 months ago

आज – २४ बैशाख २०८२ बुधवार को राशिफल

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) गरिएको कार्यको उचित प्रतिफल…

4 months ago

भारतको आक्रमणबाट कश्मीरमा कति भयो मानवीय क्षति

पहलगाम आक्रमणको १५ दिन पछि भारतले पाकिस्तान र पाकिस्तान अधीनस्थ कश्मीरमा रहेका ९ आतङ्कवादी अड्डाहरूमा…

4 months ago

आज – २३ बैशाख २०८२ मंगलवार को राशिफल

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कार्यक्षेत्रमा आफ्नो अनुकूल समय…

4 months ago

धरौटी बदरको मागसहित दायर रविको निवेदनमा कैफियत प्रतिवेदन मगाउन उच्चको आदेश

राष्ट्रिय स्वतन्त्र पार्टी‍ (रास्वपा) का सभापति रवि लामिछानेले धरौटी बदर मागसहित दायर गरेको निवेदनमा उच्च…

4 months ago

आदिलको प्रतिबन्ध फुकुवा

नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर मोहमद आदिल आलममाथि नेपाल क्रिकेट संघ (क्यान) ले लगाएको प्रतिबन्ध…

4 months ago