Categories: Uncategorized

आज – ०७ बैशाख २०८२ आइतवार को राशिफल

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सोचे अनुसार सबै कुरा बन्दै जानेछ। कार्यक्षेत्रमा तपाईँको कार्यको प्रशंसा हुनेछ। पारिवारिक सद्भाव बढ्नु साथै घरपरिवारसँग तीर्थस्थान वा मठ मन्दिरमा भ्रमणका योग छन्। आजको शुभ रंग सिन्दुरी हो भने शुभ अंक १ रहेको छ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) सकारात्मक सोचले अप्ठ्यारा चुनौतीहरूलाई पन्छ्याउन सकिनेछ। आत्मबल वा उत्साहमा कमी आउनेछ। वैदेशिक रोजगारको लागि नयाँ बाटो प्रशस्त हुनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) प्रेम र मित्रताको बन्धन कसिनेछ। जीवनसाथीसँग मनोरन्जनात्मक समय बित्नेछ। लेखन कलामा सफलता मिल्नेछ। नयाँ अनुबन्धहरू लाभकारी सिद्ध हुनेछन्। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आत्मविश्वास वा धैर्यको साथमा अगाडि बढ्नुहोस् सफलता मिल्नेछ। कार्यक्षेत्रमा जिम्मेवारीबाट पछाडि नहट्नुहोस्। अरुको कार्यमा हस्तक्षेप नगर्नुहोला। आजको शुभ रंग रातो हो भने शुभ अंक ३ रहेको छ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) महत्वकांक्षी कार्यहरू प्रारम्भ गर्ने समय रहेको छ। प्रतियोगी परीक्षामा सफलता मिल्नेछ। विद्यार्थीहरूलाई अध्ययन अध्यापनमा मेहनत अनुरुप सफलता मिल्नेछ। फिजुल खर्चदेखि बच्नुहोस्। आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) प्रशासनिक वा राजकीय कार्यमा बाधा आउनेछ। आफ्नो राम्रो भविष्यको लागि कठोर निर्णयहरू लिनुपर्ने समय रहेको छ। आर्थिक पक्ष सामान्य रहनेछ। स्वास्थ्यमा खानपिनलाई लिएर ध्यान राख्नुहोला। आजको शुभ रंग रातो हो भने शुभ अंक ८ रहेको छ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) कार्यक्षेत्रमा अरुमाथि धेरै विश्वास गर्दा धोखा मिल्न सक्ला। पारिवारिक आवश्यकतामा धन खर्च हुनेछ। सवारी साधन चलाउँदा सचेत रहनुहोला। पारिवारिक सद्भाव बढ्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) कार्यक्षेत्रमा भाग्यले नयाँ अवसर दिलाउनेछ। विपरीत परिस्थितिमा बुद्धि र विवेकको प्रयोग गरेर निर्णय लिनुहोला। यात्रा सुखदाई रहनेछ। परिवारमा आफन्तहरुवाट साथ र सहयोग मिल्ला। आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) राजनीतिक तथा सामाजिक क्षेत्रमा प्रभाव बढ्नेछ। कार्यक्षेत्रमा उच्च अधिकारी बाट प्रशंसा मिल्नेछ। घर वा सवारी साधनको मरम्मतमा धन खर्च हुनेछ। नोकरी वा पेशामा शत्रु बढ्नेछन्। आजको शुभ रंग पहेलो हो भने शुभ अंक २ रहेको छ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) कर्तव्य निष्ठ भएर अगाडि बढ्नुहोस् सफलता मिल्नेछ। श्रमको उचित मूल्यांकन नमिल्ला। पुरानो मित्रहरूसँग आकस्मिक भेटघाट हुनाले मन प्रसन्न रहनेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ६ रहेको छ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) घरेलु वा सामाजिक कार्यमा व्यस्त रहनुहुनेछ। आस मरिसकेको कार्य बन्नाले मन प्रसन्न रहनेछ। प्रशासनिक वा राजकीय पक्षबाट सहयोग मिल्ला। व्यापार व्यवसायमा लाभ रहनेछ। आजको शुभ रंग हल्का पहेल‍ो हो भने शुभ अंक १ रहेको छ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) कार्यक्षेत्रमा अतिरिक्त जिम्मेवारी मिल्नेछ। राजनीतिक क्षेत्रमा कार्यको चर्चा हुनेछ। अरुका लागि बुद्धि र धन खर्चनुपर्ला। पिताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। मीडिया वा चलचित्रको क्षेत्र उत्तम रहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ४ रहेको छ।

ExpressCombo

Recent Posts

आज – २७ बैशाख २०८२ शनिवार को राशिफल

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कार्यक्षेत्रमा बौद्धिक क्षमता बढ्नेछ।…

4 months ago

आज – २४ बैशाख २०८२ बुधवार को राशिफल

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) गरिएको कार्यको उचित प्रतिफल…

4 months ago

भारतको आक्रमणबाट कश्मीरमा कति भयो मानवीय क्षति

पहलगाम आक्रमणको १५ दिन पछि भारतले पाकिस्तान र पाकिस्तान अधीनस्थ कश्मीरमा रहेका ९ आतङ्कवादी अड्डाहरूमा…

4 months ago

आज – २३ बैशाख २०८२ मंगलवार को राशिफल

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कार्यक्षेत्रमा आफ्नो अनुकूल समय…

4 months ago

धरौटी बदरको मागसहित दायर रविको निवेदनमा कैफियत प्रतिवेदन मगाउन उच्चको आदेश

राष्ट्रिय स्वतन्त्र पार्टी‍ (रास्वपा) का सभापति रवि लामिछानेले धरौटी बदर मागसहित दायर गरेको निवेदनमा उच्च…

4 months ago

आदिलको प्रतिबन्ध फुकुवा

नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर मोहमद आदिल आलममाथि नेपाल क्रिकेट संघ (क्यान) ले लगाएको प्रतिबन्ध…

4 months ago